
पाहुना आउँदा होस् वा भोजभतेरमा, मासु पाक्ने गर्छ । जिब्रोको स्वाद फेर्नु परेमा हामी मासु नै पकाउने गर्छौं । किनभने हामीलाई मासु मीठो लाग्छ । मान्छेले मासुलाई आफ्नो भोजन बनाउनुमा स्वाद नै मुख्य कारण हो ।
यद्यपि मासुमा त्यस्तो पोषक तत्व हुन्छ, जुन शरीरका लागि अति जरुरी मानिन्छ । खासमा मासु प्रोटिनको स्रोत हो ।
के पाइन्छ मासुमा ?
मासुमा भिटामिन बी १२ पाइन्छ । जुन वनस्पतिजन्य खाद्यपदार्थमा पाइँदैन । कुनै-कुनैमा पाए पनि एकदम न्यून पाइन्छ । यसबाहेक आइरन, स्याच्युरेटेड फ्याट, भिटामिन बी, ए, के, मिनरल्स, पोटासियम, फोस्फोरस, जिङ्क, म्याग्नेसियमलगायतका पौष्टिक तत्व पनि पाइन्छ । जुन स्वास्थ्यको लागि अतिआवश्यक हुन्छ । प्रोटिनले शरिरको उर्जा, लचिलोपना, तन्दुरुस्त र शरीरको रक्तकोषिकालाई सक्रिय बनाउन मद्दत गर्छ ।
मान्छेले आदिमकालमा मासुले छाक टार्ने गरेको इतिहास छ । तर कृषियुग हुँदै आजसम्म आइपुग्दा मान्छेसँग खानेकुराको ठूलो भण्डार नै निर्माण भइसकेको छ । अहिले फलफूल, सागसब्जी, अन्नलगायत खानेकुराका पर्याप्त स्रोत छन् ।
यही कारण पनि मान्छेले मासुको मात्रा घटाउँदैछ । कतिले चटक्कै मासु छाडेका छन् भने कतिले जन्मजात मासु खाएका छैनन् । रोगको कारण वा स्वास्थ्यप्रति सचेतनाको कारण पनि धेरैले मासु छाडेका छन् ।
- ७ खानेकुरा, जसले शरीरमा गुड कोलेस्टेरोल बढाउँछशरीरमा कलेजोले उत्पादन गर्ने बोसोजस्तो पदार्थलाई कोलेस्टेरोल भनिन्छ । भिटामिन डी, पाचन र एस्ट्रोजेन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन, कोर्टिसोल र एल्डोस्टेरोनजस्ता धेरै हार्मोन निर्माणको लागि कोलेस्टेरोल आवश्यक हुन्छ । विभिन्न प्रकारका शारीरिक कार्य गर्न शरीरमा कोलेस्टेरोलको मात्रा उचित हुनुपर्छ । शरीरमा कोलेस्टेरोल हुनु खतरा होइन, तर खराब कोलेस्टेरोल बढ्नु … Continue reading ७ खानेकुरा, जसले शरीरमा गुड कोलेस्टेरोल बढाउँछ
- ४ प्रकारका ह्यांगिङ प्लान्ट, जुन घरभित्र आकर्षक तरिकाले सजाउन सकिन्छघरमा सजाइएका बिरुवाले हामीलाई प्रकृतिको नजिक रहेको महसुस गराउँछन् । तर घरमा ठाउँको अभावले बोटबिरुवा रोप्ने इच्छा पूरा गर्न नसकेको हुन सक्छ । यसका लागि घरमा ह्यांगिङ प्लान्ट लगाउन सकिन्छ । यसलाई घरको बार्दली, छतलगायत ठाउँमा राख्न सकिन्छ । ह्यांगिङ प्लान्टले घरलाई नै फरक ‘लुक्स’ दिन्छ । … Continue reading ४ प्रकारका ह्यांगिङ प्लान्ट, जुन घरभित्र आकर्षक तरिकाले सजाउन सकिन्छ
- ४ प्रकारका ह्यांगिङ प्लान्ट, जुन घरभित्र आकर्षक तरिकाले सजाउन सकिन्छघरमा सजाइएका बिरुवाले हामीलाई प्रकृतिको नजिक रहेको महसुस गराउँछन् । तर घरमा ठाउँको अभावले बोटबिरुवा रोप्ने इच्छा पूरा गर्न नसकेको हुन सक्छ । यसका लागि घरमा ह्यांगिङ प्लान्ट लगाउन सकिन्छ । यसलाई घरको बार्दली, छतलगायत ठाउँमा राख्न सकिन्छ । ह्यांगिङ प्लान्टले घरलाई नै फरक ‘लुक्स’ दिन्छ । … Continue reading ४ प्रकारका ह्यांगिङ प्लान्ट, जुन घरभित्र आकर्षक तरिकाले सजाउन सकिन्छ
- ३० वर्षभन्दा माथिका व्यक्तिले सेवन गर्नुपर्ने यी चार चिजआहार तथा पोषण विज्ञहरूका अनुसार स्वस्थ रहनका लागि पौष्टिक आहार सबैभन्दा महत्त्वपूर्ण हुन्छ । हिजोआज मानिसलाई उमेर नपुग्दै धेरै प्रकारका रोग लाग्न थालेका छन्, यसको कारण गलत खानपान र गलत जीवनशैली हो । कमजोर रोग प्रतिरोधात्मक क्षमता, जोर्नी दुख्ने, हड्डी कमजोर हुने, मुटुको रोग लाग्ने जस्ता रोगहरू … Continue reading ३० वर्षभन्दा माथिका व्यक्तिले सेवन गर्नुपर्ने यी चार चिज
- हुक्काको लहड : एउटा हुक्का सयौं खिल्ली चुरोट बराबरमुटुको रोग र क्यान्सरको जोखिमहुक्काको लहड : एउटा हुक्का सयौं खिल्ली चुरोट बराबरमुटुको रोग र क्यान्सरको जोखिम रात्रीकालिन रेष्टुरेन्टहरुमा नजर डुलाउनुहोस्, हुक्काको धुँवाले कुइरीमण्डल देखिन्छ । खासगरी तन्नेरी जमात हुक्काको धुँवामा मस्त देखिन्छन् । हुक्काको यो लहडले धेरैलाई धुँवाको अम्मली बनाउँदै लगेको छ । किनभने हुक्का तान्नुलाई ग्लानी होइन, गर्व गर्ने … Continue reading हुक्काको लहड : एउटा हुक्का सयौं खिल्ली चुरोट बराबरमुटुको रोग र क्यान्सरको जोखिम
- हाम्रै भान्सामा पाइने कागतीको अनेकौँ फाइदाहाम्रो भान्सामा यस्ता धेरै खानेकुराहरू छन् जुन स्वास्थ्यका लागि फाइदाजनक छन्। यसको प्रयोगबाट धेरै प्रकारका शारीरिक समस्याबाट छुटकारा पाउन सकिन्छ र धेरै रोगको जोखिम कम गर्न सकिन्छ । यी खानेकुरा मध्ये एक हो कागती। कागती धेरै औषधीय गुणहरूले भरिपूर्ण छ। अनुहारको दाग र पिम्पल देखि लिएर स्वास्थ्यसँग … Continue reading हाम्रै भान्सामा पाइने कागतीको अनेकौँ फाइदा
- हातको नाडीमा आउने गाँठाले कुनै समस्या ल्याउँछ ?शरीरमा कुनै गाँठागुठी देखिनेबित्तिकै धेरैलाई शंका लाग्छ कतै क्यान्सर त भएन ? यस्ता गाँठागुठी क्यान्सरकै कारण हुने भएकाले पनि हामीमध्ये धेरैको मनमा यस्तो सोच आउनु स्वभाविक नै हो । हातको नाडीमा पनि गाँठो वा सिस्ट देखिन सक्छ । तर यसबाट आत्तिहाल्नु भने पर्दैन । हातको नाडीमा देखिने … Continue reading हातको नाडीमा आउने गाँठाले कुनै समस्या ल्याउँछ ?
- हातको नाडीमा आउने गाँठाले कुनै समस्या ल्याउँछ ?शरीरमा कुनै गाँठागुठी देखिनेबित्तिकै धेरैलाई शंका लाग्छ कतै क्यान्सर त भएन ? यस्ता गाँठागुठी क्यान्सरकै कारण हुने भएकाले पनि हामीमध्ये धेरैको मनमा यस्तो सोच आउनु स्वभाविक नै हो । हातको नाडीमा पनि गाँठो वा सिस्ट देखिन सक्छ । तर यसबाट आत्तिहाल्नु भने पर्दैन । हातको नाडीमा देखिने … Continue reading हातको नाडीमा आउने गाँठाले कुनै समस्या ल्याउँछ ?
- स्मार्टफोनको स्क्रिन बन्द गरेर पनि युट्युब भिडियो कसरी चलाउने ?भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युब सन् २०२२ मा विश्वमा सर्वाधिक डाउनलोड हुने मनोरञ्जन एप बन्न सफल भएको छ । विश्वभर सन् २०२२ मा युट्युब एप १५ करोड ४० लाख पटक डाउनलोड भयो । गुगलको तथ्यांक अनुसार युट्युबका आधिकारिक मासिक प्रयोगकर्ताको संख्या २ अर्बभन्दा धेरै छ । विश्वका १ … Continue reading स्मार्टफोनको स्क्रिन बन्द गरेर पनि युट्युब भिडियो कसरी चलाउने ?
- सुख्खा छालामा मह प्रयोग गर्ने यी तीन तरिकाजाडो माैसमको आगमनसँगै तपाईँको छालामा पानीको मात्रा कम हुन थाल्छ र छालाका धेरै समस्याहरू बढ्न थाल्छन् । यस्तो अवस्थामा सबैभन्दा बढी सुख्खा छाला भएका व्यक्तिको छालाबाट कहिलेकाहीँ रगत बग्छ, चिलाउन थाल्छ र रातो हुन्छ। यसका साथै यो छाला पनि अलग देखि खराब देखिन थाल्छ । यस्तो अवस्थामा महले तपाईँको … Continue reading सुख्खा छालामा मह प्रयोग गर्ने यी तीन तरिका
- सुख्खा छालाको लागि यी घरेलु मोइस्चराइजर प्रयोग गर्नुहोस्सुख्खा छाला भएका मानिसहरूले आफ्नो छालालाई चिल्लो र नरम बनाउन धेरै चीजहरू प्रयोग गर्छन्। मौसम परिवर्तनसँगै हाम्रो छाला प्रायः सुख्खा हुन थाल्छ । जसका कारण छाला फुस्रो हुन्छ, छालामा चिलाउने हुन्छ । त्यसले गर्दा छालाको सौन्दर्य र चमक दुवै हराउँछ । यस्तो अवस्थामा सुख्खा छालालाई नरम बनाउनको … Continue reading सुख्खा छालाको लागि यी घरेलु मोइस्चराइजर प्रयोग गर्नुहोस्
- सिपीजस्तो दुर्लभ रङ्गको बादल देखा पर्दा मानिसहरू दङ्गस्कटल्यान्डमा आइतवार साँझ र सोमवार सिपीको जस्तो चम्किलो रङ्ग भएको ‘नेक्रेअस’ बादलको दुर्लभ दृश्य देखिएपछि मानिसहरू दङ्ग परेका छन्। हाम्रो वायुमण्डलमा निकै माथि हुने त्यस प्रकारको बादल बन्न चिसो अवस्था चाहिन्छ। त्यसमा हुने चहकिलो रङ्गका कारण उक्त बादललाई अङ्ग्रेजीमा “मदर अफ पर्ल” अर्थात् “मोतीकी आमा” वा सिपी … Continue reading सिपीजस्तो दुर्लभ रङ्गको बादल देखा पर्दा मानिसहरू दङ्ग
- सधैँ किन आईफोनको विज्ञापनमा ९:४१ नै बजिरहेको देखाइन्छ ?सधैँ किन आईफोनको प्रचारमा ९:४१ नै बजिरहेको देखाइन्छ ? यदि तपाईँले एप्पलका विज्ञापन सामग्रीमा हेर्नुभयो भने बिहानको ९:४१ बजेको समय देख्न सक्नुहुन्छ । एप्पलले विज्ञापनका लागि आफ्ना हरेक उत्पादनको स्क्रिनमा ९ बजेर ४१ मिनेटको समय राख्ने गरेको छ । एप्पलको आधिकारिक वेबसाइटमा गएर हेर्ने हो भने त्यहाँ … Continue reading सधैँ किन आईफोनको विज्ञापनमा ९:४१ नै बजिरहेको देखाइन्छ ?