
आफ्नो शरीरलाई स्वस्थ राख्न स्वस्थ आहार कायम गर्नु आवश्यक मानिन्छ, तर के तपाईँ आफ्नो आहारबाट सबै आवश्यक तत्त्वहरू प्राप्त गर्दै हुनुहुन्छ ? यो प्रश्न उठिरहेको छ किनभने स्वास्थ्य विशेषज्ञहरू भन्छन् कि भिटामिन पूरकको माग विश्वभर पछिल्ला केही वर्षहरूमा तीव्र गतिमा बढेको छ। यसको मतलब हामीलाई आहारमा विशेष सुधार चाहिन्छ । यससँग सम्बन्धित एक अध्ययनमा, अनुसन्धानकर्ताहरूको टोलीले शाकाहारी आहारको पालना गर्ने मानिसहरूमा ओमेगा–३ पोषक तत्त्वको कमीको उच्च जोखिम रहेको बताएको छ ।
अध्ययनले पत्ता लगाएको छ कि ओमेगा–३फ्याटी एसिड हृदय रोग, स्ट्रोकको जोखिम कम गर्न र रक्तचाप कम गर्न आवश्यक छ । यसको कमीले कमजोरी र निद्राको समस्या निम्त्याउन सक्छ । सबै मानिसहरूले यसलाई आहार मार्फत प्राप्त गर्न प्रयास गर्नुपर्छ । ओमेगा–३ फ्याटी एसिड शरीरलाई स्वस्थ राख्नको लागि आवश्यक हुन्छ ।
- ७ खानेकुरा, जसले शरीरमा गुड कोलेस्टेरोल बढाउँछ
- ४ प्रकारका ह्यांगिङ प्लान्ट, जुन घरभित्र आकर्षक तरिकाले सजाउन सकिन्छ
- ४ प्रकारका ह्यांगिङ प्लान्ट, जुन घरभित्र आकर्षक तरिकाले सजाउन सकिन्छ
- ३० वर्षभन्दा माथिका व्यक्तिले सेवन गर्नुपर्ने यी चार चिज
- हुक्काको लहड : एउटा हुक्का सयौं खिल्ली चुरोट बराबरमुटुको रोग र क्यान्सरको जोखिम
- हाम्रै भान्सामा पाइने कागतीको अनेकौँ फाइदा
- हातको नाडीमा आउने गाँठाले कुनै समस्या ल्याउँछ ?
- हातको नाडीमा आउने गाँठाले कुनै समस्या ल्याउँछ ?
- स्मार्टफोनको स्क्रिन बन्द गरेर पनि युट्युब भिडियो कसरी चलाउने ?
- सुख्खा छालामा मह प्रयोग गर्ने यी तीन तरिका
- सुख्खा छालाको लागि यी घरेलु मोइस्चराइजर प्रयोग गर्नुहोस्
- सिपीजस्तो दुर्लभ रङ्गको बादल देखा पर्दा मानिसहरू दङ्ग
- सधैँ किन आईफोनको विज्ञापनमा ९:४१ नै बजिरहेको देखाइन्छ ?
- सखरखण्डबाट पाइने कार्बोहाइड्रेटले आयु बढाउँछ ?
- संसारका यी देशहरूमा सूर्य कहिल्यै अस्ताउँदैन
- शाकाहारी खानामा यो पोषक तत्त्वको कमीको जोखिम बढी हुन्छ
- शरीरलाई कति चाहिन्छ अक्सिजन ?
- शरीरमा भिटामिन डीको अभाव हुँदा देखिने पाँच लक्षण
- शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?
- शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?