कान कराउने समस्याको कारण र उपचार

कहिलेकाहीं कान बज्ने वा कराउने समस्या धेरैले भोगेकै कुरा हो । कान दुई किसिमले कराउने गर्छ, एउटा आफैंले मात्र सुन्ने र अर्को सँगैका अरु मान्छेले सुन्ने । प्रायजसो आफैंले सुन्ने खालको कान बज्ने समस्या धेरै देखिन्छ । यसलाई मेडिकल भाषामा टेनिटस भनिन्छ ।

कानको भित्री नाक र कानको जोडिने इस्ट्याचियन ट्युबले राम्ररी काम नगरेमा यस्तो भएको हुन सक्छ ।

Leave a comment