शरीरमा भिटामिन डीको अभाव हुँदा देखिने पाँच लक्षण

हाम्रो शरीरलाई भिटामिन डीले धेरै फाइदा गर्छ । तर, कतिपयमा यो भिटामिन अपुगका कारण विभिन्न समस्या हुने गरेको छ । अध्ययनहरूले पनि विश्वका धेरै मानिस यो भिटामिनको अभावमै बाँचिरहेको देखाएको छ । 

शरीरमा भिटामिन डीको मात्रा पर्याप्त नहुँदा धेरै प्रकारका रोगबाट पीडित हुनुपर्छ । दैनिक स्वस्थ खानेकुरा खाएर, नियमित शारीरिक व्यायाम गर्दा, पर्याप्त मात्रामा निद्रा पुगे पनि भिटामिन डीको कमी छ भने धेरै खालका समस्या व्यहोर्नुपर्ने हुन्छ । 

शरीरमा भिटामिन डीको कमी भए–नभएको रगतको परीक्षणमार्फत थाहा हुन्छ । त्योभन्दा अरू केही तरिका पनि छन्, जसले रगतको परीक्षण नै नगरी पनि शरीरमा भिटामिन डीको कमी रहेको पत्ता लगाउन सकिन्छ ।

Leave a comment