
शरीरमा कलेजोले उत्पादन गर्ने बोसोजस्तो पदार्थलाई कोलेस्टेरोल भनिन्छ । भिटामिन डी, पाचन र एस्ट्रोजेन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन, कोर्टिसोल र एल्डोस्टेरोनजस्ता धेरै हार्मोन निर्माणको लागि कोलेस्टेरोल आवश्यक हुन्छ । विभिन्न प्रकारका शारीरिक कार्य गर्न शरीरमा कोलेस्टेरोलको मात्रा उचित हुनुपर्छ । शरीरमा कोलेस्टेरोल हुनु खतरा होइन, तर खराब कोलेस्टेरोल बढ्नु भनेको खराब हो ।
कोलेस्टेरोल मुख्यतया दुई प्रकारको हुन्छ ‘एचडीएल’ र ‘एलडीएल’ । हाइ डेन्सिटीयुक्त लिपोप्रोटिन वा ‘एचडीएल’लाई राम्रो कोलेस्टेरोल मानिन्छ । यसले हाम्रो धमनीमा हुने अवरोध हटाउन सहयोगी मानिन्छ र खराब कोलेस्टेरोललाई बाहिर निकाल्न मद्दत गर्छ । अर्को चाहिं लो डेन्सिटी लिपोप्रोटिन वा ‘एलडीएल’ खराब कोलेस्टेरोल हो, जसले धमनीमा अवरोध पुर्याउँछ र हृदयघात तथा मस्तिष्कघात हुने सम्भावना बढाउँछ ।
- त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्दा दर्जनौं उडान कटौती, आकाशियो भाडा२०८१, बुधबार त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्दा दर्जनौं उडान कटौती, आकाशियो भाडा त्रिभुवन विमानस्थलको क्षमता विस्तार र टिकटको अधिक माग दुवै कारण टिकटको मूल्य धेरै माथि पुगिसकेको छ । अहिले काठमाडौं–नयाँदिल्ली एकतर्फी हवाई भाडा … Continue reading त्रिभुवन विमानस्थल १० घण्टा बन्द गर्दा दर्जनौं उडान कटौती, आकाशियो भाडा
- राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?काठमाडौं । रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु । यो समस्याबाट हरेक दिन … Continue reading राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?
- राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?काठमाडौं । रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु । यो समस्याबाट हरेक दिन … Continue reading राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?
- (no title)
- तपाईंको पिसाबको रङले तपाईंको बारेमा के भन्छ?चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा … Continue reading तपाईंको पिसाबको रङले तपाईंको बारेमा के भन्छ?
- शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?चिनियाँ पूर्वीय चिकित्सामा प्रचलित विभिन्न विधिमध्ये अकुप्रेसर, अकुपञ्चर र रिफेक्सलोजी पनि हो । योग चिकित्सामा विभिन्न नाडीहरू भने जस्तै चिनियाँ पूर्वीय चिकित्साअनुसार विभिन्न मेरिडियन शरीरमा यत्रतत्र बगिरहेका हुन्छन् । त्यस अवस्थामा हाम्रो शरीरमा विभिन्न गाँठाहरु … Continue reading शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?
- थाइराइडबाट कसरी बच्ने ?हाम्रो शरीरमा विभिन्न ग्रन्थि हुन्छन् । घाँटीमा रुद्रघण्टीमुनि पुतली आकारको ग्रन्थि हुन्छ, त्यसलाई थाइराइड भनिन्छ । यस ग्रन्थिले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । यी हर्मोनका कारण शरीरलाई ऊर्जा प्रदान हुन्छ । थाइराइड ग्रन्थिमा समस्या … Continue reading थाइराइडबाट कसरी बच्ने ?
- राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?काठमाडौं । रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु । यो समस्याबाट हरेक दिन … Continue reading राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?
- विश्वमै पहिलो पटक कसले, कहिले अनि किन बनाएको थियो होला पासवर्ड ?काठमाडौं । सानोभन्दा सानो फोनमा पनि अहिले पासवर्ड राख्ने फिचर रहेको हुन्छ । पासवर्ड हाम्रो फोन तथा कम्प्युटरको सुरक्षाका लागि अहिले पनि निकै महत्त्वपूर्ण छ । यदि आज पासवर्ड हुँदैन थ्यो भने थाहा छैन दुनियाँ कसरी … Continue reading विश्वमै पहिलो पटक कसले, कहिले अनि किन बनाएको थियो होला पासवर्ड ?
- राम्रो निद्रा सुत्नु लाभदायक–सात–आठ घन्टा राम्रोसँग सुत्दा स्वास्थ्यमा मात्र होइन सौन्दर्यमा समेत निखार आउँछ । –सुत्नुअघि नुहाउनुपर्छ । यसले रिल्याक्स महसुस हुनुका साथै राम्रो निद्रा पर्छ । –सुत्ने कोठामा टेलिभिजन तथा कम्प्युटर राख्नुहँुदैन । –भोकै सुत्ने प्रयास … Continue reading राम्रो निद्रा सुत्नु लाभदायक
- नेपाली दम्पतीमाझ कुन निहुँमा बढी मनमुटाव हुन्छ ?एक अध्ययनबाट रमाइलो तथ्य बाहिर आएको छ- ‘अक्सर दम्पतीबीच वर्षमा औसत ३६५ पटक नै ठाकठुक पर्छ ।’ सबै दम्पतीको हकमा यस्तो नहोला । यद्यपि अधिकांश दम्पतीबीच कुनै न कुनै निहुँमा मतभेद भइरहेकै हुन्छ । यस्तो … Continue reading नेपाली दम्पतीमाझ कुन निहुँमा बढी मनमुटाव हुन्छ ?
- के हो अब्सेसिभ कम्पलसिभ डिसअर्डर ?अब्सेसिभ कम्पलसिभ डिसअर्डर बिरामीको सोचको कुनै सीमा हुँदैन । रमा ३० वर्षकी युवती हुन्, उनी बारम्बार टोलाइरहन्छिन् । उनको मनमा अनौठा सोचहरू आउँछन् । जब उनी घरायसी काम गर्न खोज्छिन् तब यस्ता सोच मनमा आई … Continue reading के हो अब्सेसिभ कम्पलसिभ डिसअर्डर ?
- नरिवलको तेलले बढाउँछ सुन्दरतानरिवलको तेलले तपाईंको सौन्दर्यनिखार्नमा महत्वपूर्ण भूमिका खेल्छ । यसले कपाललाई पोषण दिनुका साथै नङमा चमक पनि दिन्छ । नरिवलको तेलले यस्ता कुरामा फाइदा दिन्छ । कपाल झर्ने समस्याका लागि कपाल झर्ने समस्याका लागि नरिवलको तेल औषधि नै मानिन्छ । … Continue reading नरिवलको तेलले बढाउँछ सुन्दरता
- मासुको विकल्पमा छन् यी खानेकुरापाहुना आउँदा होस् वा भोजभतेरमा, मासु पाक्ने गर्छ । जिब्रोको स्वाद फेर्नु परेमा हामी मासु नै पकाउने गर्छौं । किनभने हामीलाई मासु मीठो लाग्छ । मान्छेले मासुलाई आफ्नो भोजन बनाउनुमा स्वाद नै मुख्य कारण हो … Continue reading मासुको विकल्पमा छन् यी खानेकुरा
- कटहरसँग के-के मिसाएर खानु हुँदैन ?यतिबेला धेरैको भान्सामा कटहरको तरकारी पाक्छ । यसमा पोटासियम, आइरन, क्याल्सियम, जिंक, भिटामिन-ए र भिटामिन-सी प्रशस्त मात्रामा पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यद्यपि कटहरसँग कतिपय खानेकुरा आपसमा मिलाउन हुँदैन भन्ने धारणा छ । … Continue reading कटहरसँग के-के मिसाएर खानु हुँदैन ?
- खाली पेटमा पानी पिउनु फाइदा वा बेफाइदा !हाम्रो शरीरको ६० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी बिना जीवन छैन। शरीरमा पर्याप्त मात्रामा पानी भएको कारणले शरीरको काम ठिकसँग हुन्छ । तर कहिले पानी पिउने भन्ने कुरामा मानिस अन्योलमा हुन्छन् । … Continue reading खाली पेटमा पानी पिउनु फाइदा वा बेफाइदा !
- जिब्रोको भूमिका के के छन्, कसरी स्वस्थ राख्ने ?जिब्रोलाई हामी अक्सर गाली गर्छौं, स्वादे जिब्रो भन्दै । किनकि हामी जिब्रोको स्वादमा लोभिंदा स्वास्थ्यलाई समेत ख्याल गर्न भुल्छौं । जिब्रोसँगै सम्बन्धित अर्को प्रचलित भनाइ पनि छ, दुई तोलाको जिब्रो फड्कार्नुभन्दा डेढ धार्नीको टाउको हल्लाउनु … Continue reading जिब्रोको भूमिका के के छन्, कसरी स्वस्थ राख्ने ?
- न्यायका पनि आफ्ना आफ्नै तर्क हुन्छनउहिलेको कुरा हो। युनानको अदालतमा एउटा मुद्दा आयो। मुद्दाको विषय थियो – ‘यो मानिसले दुधमा पानी हालेर बेच्यो’।दुध बेच्ने मानिस पनि कम थिएन । मनग्गे पैसा दिएर तगडा वकिल राख्यो। अदालतमा मुद्दा सुनुवाइ हुने दिन … Continue reading न्यायका पनि आफ्ना आफ्नै तर्क हुन्छन