के तपाईँले केल नामक साग चाख्नुभएको छ? छ भने त्यो साग खाँदा अनुहार बिगार्ने तपाईँ एक्लो व्यक्ति हुनुहुन्न!

हालै मात्र वैज्ञानिकहरूले गर्भमा रहेको भ्रूण आमाले गाजर खाँदा प्रसन्न हुने र केलको साग खाँदा ठुस्स पर्ने कुरा पत्ता लगाएका छन्।
यूकेको डरम यूनिभर्सिटीस्थित द नियोनेटल रिसर्च ल्याबले भ्रूणले विभिन्न स्वादमा प्रतिक्रिया व्यक्त गरेको प्रत्यक्ष प्रमाण पहिलो पटक अभिलेखीकरण गरिएको जनाएको छ।
अनुसन्धानकर्ताहरूले इङ्ग्ल्यान्डमा १०० जना गर्भवती महिला र तिनको गर्भमा रहेका बच्चामा अध्ययन गरेका थिए।
उनीहरूले ३५ जना गर्भवतीलाई गाजरको धुलोको चक्की र अरू ३४ जनालाई केलको धुलोको चक्की दिएका थिए।
बाँकी ३० महिलालाई भने केही पनि नदिई अनुसन्धान गरिएको थियो।
- डोमेन पछाडि ‘डटकम’ राख्नुको अर्थ के होला ?
- फिल्म हेरेर सबै बुझ्छन्, कक्षामा पढेको किन सहजै बुझ्दैनन् बालबालिका ?
- चिकित्सक भन्छन्- मधुमेहमा रोटी खानुपर्छ, भात खानुहुन्न भन्ने भ्रम हो
- ओखरले बढाउँछ मेमोरी पावर
- के तपाईँलाई थाहा छ, पसलमा बिक्री गर्न राखिएको घडीमा सधैँ किन १०ः१० बजेको हुन्छ ?
- (no title)
- हुक्काको लहड : एउटा हुक्का सयौं खिल्ली चुरोट बराबरमुटुको रोग र क्यान्सरको जोखिम
- जवानी फर्काउने यी फल र जडीबुटी
- चकलेटदेखि पकाएको हड्डीसम्म : कुकुरका लागि विषाक्त हुन्छन् यी खानेकुरा
- चिकित्सक भन्छन्- मधुमेहमा रोटी खानुपर्छ, भात खानुहुन्न भन्ने भ्रम हो
- बिहानीको यस्तो रुटिनले बनाउँछ स्वस्थ र स्मार्ट
- म्यासेन्जरमा खाता र मोबाइल नम्बर मागेको दुई मिनेटमा २ लाख गायब !
- जेम्स वेब टेलिस्कोप: पहिला कहिल्यै नदेखिएका ब्रह्माण्डका तस्बिर
- उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एउटा भारतीय कम्पनीले उत्पादन गरेको खोकीको औषधि सेवन गर्दा आफ्नो देशमा १८ बालबालिकाको मृत्यु भएको बताएको छ।
- गर्भावस्थामा मदिरा पिउँदा के हुन्छ ?
- मिर्गौला प्रत्यारोपणपछि कस्तो खानपान गर्नुपर्छ ?
- मन मुटुमा महसुस हुन्छ वा मस्तिष्कमा ?
- Source : BBC Nepali
- गुगल क्रोम ब्राउजरबारे निकै काम लाग्ने १० ट्रिक्स र टिप्स
- धेरै रिसाउने व्यक्तिलाई ‘डिप्रेसन’ हुन सक्छ ?
- एआईले नै चित्र बनाउन थालेपछि चित्रकारलाई विस्थापित हुने चिन्ता
- के फेसबुकमा डिलिट भएको पोस्ट फिर्ता ल्याउन सकिन्छ ?