
सपनाका कारण आत्तिएर उठ्छन् र डराउँछन् । निद्रामा डरलाग्दो सपना देख्नुको कारण डिप्रेसन हाबी हुनु तथा राम्रोसँग निद्रा नपर्नु हो भन्ने कुरा फिनल्यान्ड विश्वविद्यालय तथा फिनिस नेसनल इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले संयुक्त रूपमा गरेको अध्ययनबाट पत्ता लागेको छ ।
धेरै मानिस निद्रामा डरलाग्दा सपना देख्छन् । सपनाका कारण आत्तिएर उठ्छन् र डराउँछन् । निद्रामा डरलाग्दो सपना देख्नुको कारण डिप्रेसन हाबी हुनु तथा राम्रोसँग निद्रा नपर्नु हो भन्ने कुरा फिनल्यान्ड विश्वविद्यालय तथा फिनिस नेसनल इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले संयुक्त रूपमा गरेको अध्ययनबाट पत्ता लागेको छ ।
शोधमा २५ वर्षदेखि ७४ वर्षका मानिसलाई अध्ययनमा समावेश गरिएको थियो । शोधकर्ताहरूका अनुसार ३ दशमलव ९ प्रतिशत मानिसले पछिल्लो एक महिनाको अवधिमा प्रत्येक दिनजसो खराब सपना देखेका थिए जसमा ४ दशमलव ८ प्रतिशत महिला तथा २ दशमलव ९ प्रतिशत पुरुष थिए ।
यसमा २८ दशमलव १ प्रतिशत मानिस डिप्रेसन तथा १७ दशमलव १ प्रतिशत मानिसले कम समय सुतेका कारण खराब सपना देखेका थिए । अनिद्रा, थकान, डिप्रेसन तथा आफूप्रति नकारात्मक धारणा रहेका कारण यस्ता सपना देखिने कुरा शोधबाट पत्ता लागेको थियो ।
- (no title)
- (no title)
- (no title)
- (no title)
- “जसले अभ्यास गरिरहन्छन्, उनीहरू त्यसमा रमाउँछन् र लामो समयसम्म गरिरहन्छन्।” ⬇️
- Source : BBC Nepali
- What Do AM and PM Stand For?
- अग्लो सिरानी राख्ने बानी छ भने होसियार हुनुहोस्
- अग्लो सिरानी राख्ने बानी छ भने होसियार हुनुहोस्
- अग्लो सिरानी राख्ने बानी छ भने होसियार हुनुहोस्
- अडियोमा भएको ब्याकग्राउन्ड नोइज हटाउनु पर्यो ? यसो गर्नुहोस्
- अण्डा कति खाने? कसरी खाने?
- अण्डा खाएपछि भुलेर पनि नखानुहोस् यस्ता चिज
- अण्डा खाएपछि भुलेर पनि नखानुहोस् यस्ता चिज
- अनलाइन फारम स्वचालित रूपमा भर्नुपर्यो ? अपनाउनुहोस् यो स्मार्ट तरिका
- अनुहार दुख्छ ? ट्राइजेमिनल न्युराल्जिया पनि हुन सक्छ
- अब फेसबुक र इन्स्टाग्राममा ब्लू टिक पाउन पैसा तिर्नुपर्ने मासिक शुल्क १२ देखि १५ डलर