के तपाईंलाई थाँहा थियो? 👉 नेपालमा महिलाहरुमा 👩 हुने क्यान्सर मधे पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्दछ! यो क्यान्सरको बारेमा थप जानौं र आफूलाई र आफ्नो प्रियजनहरूलाई सुरक्षित राखौं ।थप याद गरौं – प्राराम्भिक चराणमै क्यान्सर को पहिचान भएमा ✅ पाठेघरको मुखको क्यान्सर हुनबाट जोगिन्छ ।CervicalCancer #Cancer

Leave a comment