
संसारमा पूरा दिन २४ घण्टाको हुन्छ, जसमा दिनको १२ घण्टा र रातको त्यति नै घण्टा हुन्छ। दिनको पछि रात र रात पछि दिन आउँछ भन्ने प्रकृतिको नियम हो । हामी मध्ये धेरैले सोच्दछौँ कि यो सारा संसारमा नियम हो। तर पृथ्वीमा यस्ता धेरै ठाउँ छन्, जहाँ न सूर्यास्त हुन्छ र न रात हुन्छ । संसारका यी स्थानहरूमा ७० दिनभन्दा बढी सूर्य अस्ताउँदैन। यो थाहा पाउँदा तपाईँलाई अचम्म लाग्न सक्छ ।
१२ घण्टा बितिसक्दा यी ठाउँहरू दिनको समय जस्तै देखिन्छन्, अब तपाईँको मनमा यो प्रश्न उठिरहेको छ कि यो कसरी हुन सक्छ ? यो प्रश्न पनि मनमा उठिरहेको हुनुपर्छ कि त्यहाँ किन सूर्य अस्ताउँदैन ? आज यो समाचारमा हामी तपाईँलाई पृथ्वीका ती ठाउँहरूबारे जानकारी दिनेछौँ जहाँ सूर्य अस्ताउँदैन र रात पनि हुँदैन ।