काठमाडौं । जिब्रोलाई हामी अक्सर गाली गर्छौं, स्वादे जिब्रो भन्दै । किनकि हामी जिब्रोको स्वादमा लोभिंदा स्वास्थ्यलाई समेत ख्याल गर्न भुल्छौं । जिब्रोसँगै सम्बन्धित अर्को प्रचलित भनाइ पनि छ, दुई तोलाको जिब्रो फड्कार्नुभन्दा डेढ धार्नीको टाउको हल्लाउनु बेस । अर्थात् जथाभावी बोल्नुमा पनि जिब्रोकै दोष ।
यसरी जिब्रोलाई विभिन्न पक्षसँग जोडिन्छ अनि दोष पनि दिइन्छ । तर प्रायजसोः गालीमा प्रयोग हुने जिब्रोको भूमिका मानव स्वास्थ्यका लागि भने महत्वपूर्ण हुने ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट डेन्टल सर्जन तथा मेडिकल डाइरेक्टर डा. हरिश जोशी बताउँछन् ।
उनका अनुसार जिब्रोले स्वाद मात्र नभई रोगको पहिचान, बोल्नमा निखारताजस्ता विभिन्न कार्यमा भूमिका खेल्छ ।
रिँगटा लाग्दा चारैतिर वस्तु घुमेको जस्तो लाग्छ। यो एक साधारण रोग हो तर लापरबाही गर्नु हुँदैन्। किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ। रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउको चोटलगायतका कारणले रिँगटा लाग्छ।
मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औषधिको एलर्जी, माइग्रेन, व्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले रिंगटा लाग्न सक्छ।
टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कानमा बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन्।
के खाने ? समयमै खाना खाने। एक गिलास दूध वा पानीमा ग्लुकोज मिसाएर पिउने। गर्मी भएमा अमलाको सर्वत पिउने। एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिधेंर बिहान बेलुका खाने।
के नखाने ? रक्सी, खैनी, नशालु पदार्थ नखाने । एलोपेथिक औषधि आफ्नो इच्छाले नखाने। अत्याधिक खाना नखाने।
के गर्ने ? रिँगटा लाग्ने बित्तिकै बस्ने। सुविधा भएमा ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने। निन्द्रा लाग्यो भने पर्याप्त सुत्ने। नियमित व्यायाम गर्ने र बिहान घुम्न जाने। मधुमेह नियन्त्रणमा राख्ने, एनिमियाको उपचार गर्ने। टाउकोमा बदामको तेलले मालिस गर्ने। आँखा कमजोर भए उचित चस्मा लगाउने।फिजियोथेरपिस्टसँग सिकेर सधैं कसरत गर्ने।
के नगर्ने ? एक्लै घुम्न नजाने। अग्लो, होचो, अँध्यारो, चिप्लो बाटोमा नहिँड्ने। चिया, चुरोटरबिंडी नखाने। साइकल, स्कुटर, कार नचलाउने। बार्दलीलगायत कुनै अग्लो ठाउँबाट तल नहेर्ने। कठीन शारीरिक या मानसिक परिश्रम नगर्ने। आगो या पोखरीबाट टाढै रहने। खोला नतर्ने।
काठमाडौं । जिब्रोलाई हामी अक्सर गाली गर्छौं, स्वादे जिब्रो भन्दै । किनकि हामी जिब्रोको स्वादमा लोभिंदा स्वास्थ्यलाई समेत ख्याल गर्न भुल्छौं । जिब्रोसँगै सम्बन्धित अर्को प्रचलित भनाइ पनि छ, दुई तोलाको जिब्रो फड्कार्नुभन्दा डेढ धार्नीको टाउको हल्लाउनु बेस । अर्थात् जथाभावी बोल्नुमा पनि जिब्रोकै दोष ।
यसरी जिब्रोलाई विभिन्न पक्षसँग जोडिन्छ अनि दोष पनि दिइन्छ । तर प्रायजसोः गालीमा प्रयोग हुने जिब्रोको भूमिका मानव स्वास्थ्यका लागि भने महत्वपूर्ण हुने ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट डेन्टल सर्जन तथा मेडिकल डाइरेक्टर डा. हरिश जोशी बताउँछन् ।
उनका अनुसार जिब्रोले स्वाद मात्र नभई रोगको पहिचान, बोल्नमा निखारताजस्ता विभिन्न कार्यमा भूमिका खेल्छ ।
अम्बा स्वादमा मिठो मात्र नभई यसमा धेरै औषधीय गुणहरू छन् । अम्बा बजारमा सजिलै पाइन्छ र यसलाई घरमा रोप्न पनि सकिन्छ । तर यो स्वास्थ्यका लागि कति फाइदाजनक छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।
तर पेटका धेरै रोग निको पार्ने औषधीय गुण अम्बामा अम्बाको दानाको साथै यसको बीउ पनिस्वास्थ्यको लागि धेरै फाइदाजनक छ । अम्बा खाँदा यस्ता धेरै समस्यामा राहत मिल्छ ।
मिर्गौलामा हुने पत्थरी सामान्यतया चार प्रकारको हुन्छ। क्याल्सियम अक्जालेट पत्थरी, फस्फेट पत्थरी, युरिक एसिड पत्थरी र सिस्टिन पत्थरी। ८० प्रतिशत भन्दा बढी मानिसहरुमा क्याल्सियम अक्जालेट पत्थरी पाइने गरेको छ।
पत्थरीको प्रकार अनुसार उचित आहार व्यवस्थापन नै यसको रोकथाम एवं उपचारको निम्ति उत्तम उपाय हो। त्यसैले पत्थरीका बिरामीले सेवन गर्न हुने र नहुने खानेकुरा बारे जानकारी राख्नुपर्छ।
अहिले हामी हाम्रै फोनबाट स्तरीय अडयो रेकर्ड गर्न सक्छौं । तर, फोनबाट रेकर्ड गरिएको साउन्डमा ब्याकग्राउन्ड नोइज अर्थात् पृष्ठभूमिको अनावश्यक आवाज आइरहेको हुन्छ, जसले उक्त अडियोको स्तर घटाइदिएको हुन्छ ।
आज हामी कुनै पनि अडियोबाट सजिलै ब्याकग्राउन्ड नोइज हटाउन सिकाउँदै छौं । त्यसका लागि सबैभन्दा पहिले एमपीथ्री (MP3) वा डब्लुएभी (WAV) फर्म्याटको अडियो फाइल छान्नुहोस् । त्यसपछि तलको प्रक्रिया अपनाउनुहोस् ।
चिनियाँ पूर्वीय चिकित्सामा प्रचलित विभिन्न विधिमध्ये अकुप्रेसर, अकुपञ्चर र रिफेक्सलोजी पनि हो । योग चिकित्सामा विभिन्न नाडीहरू भने जस्तै चिनियाँ पूर्वीय चिकित्साअनुसार विभिन्न मेरिडियन शरीरमा यत्रतत्र बगिरहेका हुन्छन् ।
त्यस अवस्थामा हाम्रो शरीरमा विभिन्न गाँठाहरु उत्पन्न भएका हुन्छन् । शरीरमा सकारात्मक र नकारात्मक ऊर्जा बगिरहेको अवस्थामा हामीले कुनै बिन्दुमा थिच्दा धेरै प्रकारका स्वास्थ्यलाभ मिल्छ ।
अकुप्रेसरमा विभिन्न खालमा पोइन्टहरु हुन्छन् । जसको रिफ्लेक्स पोइन्ट, आसी पोइन्ट, मोट पोइन्ट जस्ता नाम छन् । रिफ्लेक्स पोइन्ट हात, खुट्टा र कानमा हुन्छ । शरीरको बनोट जस्तो त्यस्तो बनावट हाम्रो हात–खुट्टामा पनि हुन्छ ।
अकुप्रेसर एउटा सरल चिकित्सा पद्धति हो । यसलाई घरमै प्राथमिक उपचारको रूपमा गर्न सकिन्छ । शरीरको विभिन्न अंगमा रहेका पोइन्टहरुलाई दबाएर विभिन्न स्वास्थ्यलाभ लिन सकिन्छ ।

काठमाडौं । स्वाद र पोषणका लागि मान्छेले आँखा चिम्लेर खाने पेय हो दूध । खासगरी गाईवस्तुको दूध मान्छेको सर्वप्रिय पेय हो ।
मान्छेबाहेक अरू कुनै पनि जनावरले अर्को प्राणीको दूध खाँदैन । तर मानिस भने लामो समयदेखि गाईवस्तुको दूध खाँदै आएका छन् । गाईभैंसीको दूध त हाम्रो स्वास्थ्यको लागि असाध्यै राम्रो भनेको हामीले धेरै सुन्दै छौं । सुनेकै भरमा हामी गाईभैंसीको दूध ढुक्क भएर खान्छौं पनि । तर के साँच्चै गाईभैंसीको दूध हाम्रो लागि अमृतसरह छ त ?
यसमा के कस्तो पोषक तत्त्व पाइन्छ ? गाईवस्तुको दूध कुन समयमा कति खानेलगायत विषयमा पोषणविद् आरेम कार्कीसँग गरिएको कुराकानी :